रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक, यस्तो छ डिभाइसका फीचर र मूल्य

२ भाद्र २०७७, मंगलवार

रियलमी स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ । चार नयाँ उपकरणहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्टघडी रहेको छ। […]