मिडियाटेकको हेलियो पी७० प्रोसेसर भएको विश्वको पहिलो स्मार्टफोन रियलमी यू वान सार्वजनिक

१२ मंसिर २०७५, बुधबार

काठमाडौं । रियलमीले भारतीय बजारमा नयाँ स्मार्टफोन रियलमी यू वान (Realme U1) लन्च गरेको छ । यो स्मार्टफोन मिडियाटेकको नयाँ हेलियो पी ७० प्रोसेसरका साथमा आउने विश्वको पहिलो स्मार्टफोन हो […]