३० माघ २०७७, शुक्रबार
प्रेमकालागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’ को अवसर पारेर ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमी एआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र […]