रियलमीद्धारा विश्वको पहिलो एसएलईडी स्मार्ट टिभी घोषणा, के हो एसएलईडी प्रविधि हेर्नुस्

१० आश्विन २०७७, शनिबार

स्मार्टफोन मेकर कम्पनी रियलमीले विश्वको पहिलो एसएलईडी फोरके स्मार्ट टिभीको घोषणा गरेको छ। कम्पनीले स्मार्ट टिभीको क्षेत्रमा नयाँ प्रविधिको एक झलक प्रदान गरेको हो। यो टिभी अझै बिक्रीमा जाने अबस्थामा […]