रियलमी एक्स७ सिरिज फेब्रुअरी ४ मा भारतमा सार्वजनिक हुने

१२ माघ २०७७, सोमबार

रियलमी एक्स७ सिरिज सन् २०२१ फेब्रुअरी ४ मा भारतसहित अन्य बजारमा सार्वजनिक हुने भएको छ । चीनमा २०२० सेप्टेम्बरमै सार्वजनिक भइसकेको छ । रियलमी भारतका उपाध्यक्ष तथा सीइओ माधव सेठले […]