एन्ड्रोइड स्मार्टफोनलाई टिभीको रिमोट बनाउन सकिने, गुगल होम एन्ड्रोइड एपमा आयो अपडेट

२६ कार्तिक २०७८, शुक्रबार

गुगलले आफ्नो गुगल होम एन्ड्रोइड एप अपडेट गरेको छ। अब यो एपले एन्ड्रोइड टिभी, गुगल टिभी र एनभिडिया शिल्ड जस्ता अन्य डिभाइसहरूका लागि इन-बिल्ट रिमोट प्राप्त गर्नेछ। ९ टू ५ […]