“आइएमई पे” मोबाईल वालेटले “रिफर एन्ड अर्न“ अफरमार्फत रु.२५ बोनस दिँदै

१८ जेष्ठ २०७९, बुधबार

आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ। यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्छ। प्रापकले सो कोड […]