बजारमा अनधिकृत रिचार्ज कार्ड बिक्री, सचेत गराउँदै नेपाल टेलिकम

२९ फाल्गुन २०७८, आईतवार

नेपाल टेलिकमले बजारमा अनधिकृत रिचार्ज कार्डहरू समेत बिक्री भइरहेको भन्दै ग्राहकहरुलाई त्यसमा सचेत हुन भनेको छ। सरकारी मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना विभिन्न सेवाहरू […]

रिचार्ज कार्ड खपत बढ्यो, जेठ महिनामा मात्रै १९ करोड रुपैयाँ हाराहारीको आयात

१० असार २०७८, बिहीबार

नेपालमा पछिल्लो १ महिना अर्थात् २०७८ जेठ महिनाभरमा १८ करोड ९३ लाख ५ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड आयात गरिएको छ। भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार चैत्र २०७७ […]

१ महिनामा ३५ लाख रुपैयाँको रिचार्ज कार्ड आयात

१७ जेष्ठ २०७८, सोमबार

नेपालमा पछिल्लो १ महिनामा ३५ लाख २० हजार रुपैयाँको रिचार्ज कार्ड आयात गरिएको छ। भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार भारतबाट २०७८ साल वैशाख महिनाभरीमा नेपालमा लगभग ५ लाख […]

अनलाइन भुक्तानी बढेपछि घट्यो रिचार्ज कार्ड खपत, ९ महिनामा १० करोड रुपैयाँको मात्र आयात

६ जेष्ठ २०७८, बिहीबार

नेपालमा पछिल्लो ९ महिनामा ८१ लाख ३९ हजार ८५५ थान रिचार्ज कार्ड आयात गरिएको छ। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार भारतबाट सबैभन्दा धेरै […]

नेपाल टेलिकमको रिचार्ज कार्ड खपत ४० प्रतिशतले घट्यो, अन्तर्राष्ट्रिय आगमन कलमा पनि कमी

२२ जेष्ठ २०७७, बिहीबार

सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को रिचार्ज कार्डको खपत लकडाउनको समयमा ह्वात्तै घटेको छ । गत चैत ११ गतेदेखि हालसम्म देशभर लागू भएको लकडाउनका कारण कम्पनीको रिचार्ज […]

मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क, प्रत्येक रिचार्जबाट २ प्रतिशत सरकारले लाने

१५ जेष्ठ २०७७, बिहीबार

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरि मोबाइल फोनको रिचार्ज कार्डमा स्वामित्व शुल्क लिने भएको छ। सार्बजनिक गरिएको बजेटमा आगामी आवदेखि २ प्रतिशत स्वामित्व कर लगाएको हो । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई […]

नेपाल टेलिकमको मोबाइल सेवामा जति रुपैयाँको रिचार्ज गर्यो त्यति रुपैयाँको नै बोनस पाईने

१२ चैत्र २०७६, बुधबार

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई थप सहज बनाउन उक्त […]

नेपाल टेलिकमको मोबाइल रिर्चाज कार्डमा आधामात्रै पिन नम्बर

१५ फाल्गुन २०७५, बुधबार

डोटी । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र […]

नयाँ रुपमा आयो नेपाल टेलिकमको मोबाइल एप, अर्को मोबाइलमा ‘प्याकेज गिफ्ट’ पठाउन सकिने

२९ कार्तिक २०७५, बिहीबार

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी […]

स्मार्ट टेलिकमको डबल डाटा अफर, डाटा प्याक र रिचार्ज कार्ड किन्दा दोब्बर डाटा पाईने

२५ कार्तिक २०७५, आईतवार

काठमाडौं । स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुका लागि डबल डाटा योजना सार्वजनिक गरेको छ । कम्पनीको सो योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न […]