अवरुद्ध राहदानी सेवा सोमबार साँझदेखि सञ्चालन

११ मंसिर २०८१, मंगलवार

कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी विभागबाट प्रदान गरिँदै आइएको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। विभागले सोमबार साँझ एक सूचना जारी गर्दै सेवा सञ्चालन भएको जनाएको हो। […]

राहदानी विभागको कम्प्युटरमा सल्कियो भाइरस, दुई दिनदेखि सेवा अवरुद्ध, सेवाग्राही मर्कामा

९ मंसिर २०८१, आईतवार

विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। राहदानीको अनलाइन इनरोलमेन्ट का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो। राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा […]

अप्रुभको लागि ‘नेपाल ई-पासपोर्ट’ एपमा अनलाईन फारम भर्नै कठिन

१० श्रावण २०७९, मंगलवार

राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएको लगायका जानकारी हेर्न सकिने ‘नेपाल ई–पासपोर्ट’ एप तयार भएको छ। यद्यपी ई–पासपोर्टका लागि अनलाईन फारम भर्न कठिनाई […]

साढे ३ लाख विद्युतीय राहदानी वितरण, दुई जिल्लाबाहेक सबैमा सेवा उपलब्ध

२६ जेष्ठ २०७९, बिहीबार

विद्युतीय राहदानी (ई-पासपोर्ट) लिनेको संख्या ३ लाख ५० हजार पुगेको छ। यसअघिसम्म मेशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा हाल परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले २०७८ मंसिर १ गते विद्युतीय राहदानी […]

ताजा समाचार