काठमाडौँ महानगरपालिकाको बारेमा केहि गुनासो वा जिज्ञासा छ? निःशुल्क टेलिफोन गरेर सोध्नुस्

२३ जेष्ठ २०७९, सोमबार

आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ। नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने […]