काठमाडौं महानगरपालिकामा ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ शुरु, एनसेलको सहयोग

१६ असार २०७७, मंगलवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या […]

ताजा समाचार