राष्ट्रिय जनगणना २०७८ मा प्रविधिको प्रयोग गरिँदै, ‘ई–सेन्सस’ समेत गरिने

८ कार्तिक २०७७, शनिबार

राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूतावासमा ‘ई–सेन्सस’ समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ […]