आविश्कार केन्द्रले नेपालमै १ लाख रुपैयाँभन्दा सस्तोमा भेन्टिलेटर बनाउँदै, यस्तो छ प्रोटोटाइप

२७ असार २०७७, शनिबार

राष्ट्रिय आविश्कार केन्द्रले अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयसँग मिलेर भेन्टिलेटर नेपालमा नै बनाईरहेको छ । केन्द्रले अमेरिकी विश्वविद्यालयको टिमसँग मिलेर नेपालमा नै भेन्टिलेटर बनाईरहेको महाबिर पुनले ट्विटरमार्फत जानकारी दिएका छन् । यस्तो […]