टिकटकले अमेरिकाबाट करिब ६ बिलियन राजश्व संकलन गर्ने, आधाभन्दा बढी राजश्वको स्रोत अमेरिका

२ श्रावण २०७९, सोमबार

छोटो भिडियो सेयरिङ एप टिकटकले अमेरिकामा राम्रो व्यवसाय गरेको छ। रिपोर्टका अनुसार अमेरिकामा टिकटकको राजश्व लगातार वृद्धि भइरहेको छ। सन् २०२२ मा टिकटकले अमेरिकामा विज्ञापनबाट ५.९६ बिलियन अमेरिकी डलर राजश्व […]

ताजा समाचार