बेकर, जम्पर र हसाबिस रसायन शास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित

२३ आश्विन २०८१, बुधबार

अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर प्रोटिनको संरचनाको पूर्वानुमान गर्ने कामका लागि रसायनशास्त्री बेकर, […]

ताजा समाचार