गुगलको प्ले म्यूजिक अब पूर्णरुपमा विश्वभर बन्द, अब यूट्युब म्यूजिक मात्र उपलब्ध

२० मंसिर २०७७, शनिबार

गुगलले अक्टूबरबाट विश्वमा आफ्नो लेगेसी स्ट्रिमिङ्ग सेवा बन्द गर्न सुरु गरेको छ। गुगल प्ले म्यूजिक अब सबै उपयोगकर्ताहरूको लागि आधिकारिक रूपमा मृत भएकोछ। आज म्यूजिक डट गूगल डटकम वा एन्ड्रोयड […]