९ घण्टा ब्याट्री ब्याकअप भएको माइक्रोसफ्टको ‘सरफेस गो’ ट्याबलेट सार्वजनिक

२६ असार २०७५, मंगलवार

काठमाडौं । माइक्रोसफ्टले नयाँ ट्याबलेट बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सरफेस ब्राण्डमा नयाँ ट्याबलेट ल्याएको हो । सरफेस गो ट्याबलेटमा १० इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १८००x१२०० पिक्सेल […]