युवाहरुसँग स्टार्टअप आईडिया माग

२७ पुष २०७८, मंगलवार

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्लास्तरीय युवा स्टार्टअप विचार गोष्ठी हुने भएको छ। राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाले ‘युवा नवप्रवर्तनात्मक विचार प्रदर्शनी तथा प्रस्तुतीकरण’ विषयक प्रतियोगितात्मक विचार गोष्ठी सञ्चालन […]