आईफोनमा रहेको म्यागसेफ ‘पेसमेकर’ लगाएका व्यक्तिलाई जोखिमयुक्त: अनुसन्धान

२३ जेष्ठ २०७८, आईतवार

आईफोनमा वायरलेस चार्जिङका लागि प्रयोग गरिँदै आएको म्यागसेफ प्रविधि पेसमेकर प्रयोग गरिरहेका मुटुरोगीका लागि जोखिमयुक्त हुने बताइएको छ। अमेरिकी मुटु संघ एएचएले हालै एउटा चेतावनी जारी गर्दै म्यागसेफले पेसमेकर प्रयोगकर्ताको […]