भारतमा सिम कार्ड किन्ने बारेमा कडा नियम, प्रत्येक ६ महिनामा सिम कार्ड प्रमाणित गर्नुपर्ने

७ श्रावण २०७७, बुधबार

सिम कार्ड प्रमाणीकरणमा हुने गरेको ठगी रोक्नको लागि भारतमा नयाँ नियम लागू गरिएको छ । अब ग्राहक प्रमाणिकरण नियमहरू एकमुष्ट किन्ने क्रेता र कम्पनीहरुका लागि दूरसञ्चार विभागले कडा गरेको छ। […]