दराजले मोबाइल वीकमा सस्तो मूल्यमा स्मार्टफोनहरु बेच्ने, एसेसरिजमा पनि भारी छुट

८ असार २०७६, आईतवार

काठमाडौं । दराज मोबाइल वीक अभियान यही असार ९ देखि १५ सम्म आयोजना हुने भएको छ । सो अभियानभरी उपभोक्ताहरुले नयाँ फोनहरुको लन्चदेखी भौचारहरु, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्सको मज्जा […]