भारतको जम्मू तथा कश्मीरमा मोबाइल सेवा प्रतिबन्धको ७० दिनपछि सेवा सुचारु

२७ आश्विन २०७६, सोमबार

काठमाडौं । भारत अधिनस्थ जम्मु तथा कश्मीरमा करिब ७० दिनपछि मोबाइल फोन सेवा शुरु भएको छ । सोमबार दिउँसोदेखि सो क्षेत्रका ४० लाख भन्दा बढि मोबाइल फोन एक्टिभ भएका छन् […]

ताजा समाचार