डिजिटल वालेट ‘प्रभु पे’ संचालनमा, एप डाउनलोड गर्दा वालेटमा ३० रुपैँया पाईने

२४ श्रावण २०७५, बिहीबार

काठमाडौं । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक मोबाइल पेमेन्ट सेवा (डिजिटल वालेट) संचालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएको उक्त सेवा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित बिहीबारबाट संचालनमा ल्याएको हो […]