लकडाउनमा फिस्क्ड इन्टरनेटको गति झनै खस्कियो, मोबाइल इन्टरनेट स्पीडमा भने सुधार

९ जेष्ठ २०७७, शुक्रबार

लकडाउनका बिचमा नेपालको मोबाइल इन्टरनेटको गतिमा सुधार आएको देखिएको छ । गत चैत महिनादेखि नेपालभर लागू भएको लकडाउनले मानिसहरु घरभित्रै खुम्चिएपछि इन्टरनेटको प्रयोग र खपतमा उच्च वृद्धि हुँदै आएको छ […]

म्यानमार सरकारद्धारा विभिन्न ५ शहरहरुमा मोबाइल इन्टरनेट सेवामा रोक

२२ माघ २०७६, बुधबार

काठमाडौं । म्यानमारले आगामी ३ महिनाका लागि विभिन्न ५ शहरहरुमा इन्टरनेट सेवा संचालनमा रोक लगाएको छ । म्यानमारको मिनिष्ट्र अफ ट्रान्सपोर्ट एण्ड कम्युनिकेशन्सले सम्पूर्ण मोबाइल अपरेटरहरुलाई निर्देशन दिँदै राखिने र […]

मोबाइल इन्टरनेट स्पीडमा नेपालले भारतलाई उछिन्यो, १४५ मुलुकमध्ये १३० औं स्थानमा कायम

२७ आश्विन २०७६, सोमबार

काठमाडौं । मोबाइल इन्टरनेट स्पीडमा नेपालले छिमेकी मुलुक भारतलाई पछाडि पारेको छ । मोबाइल इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाको अगस्ट महिनाको सार्वजनिक रिपोर्टअनुसार मोबाइल डाटामा सार्क क्षेत्रमा नेपालले छिमेकी […]

महालेखाले भन्यो- आइएसपीसँग मोबाइल अपरेटर बराबर राजस्व उठाउ

२९ चैत्र २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरु(आइएसपी) सँग टेलिकम अपरेटरहरुको बराबर राजस्व असुल गर्नुपर्ने सुझाव महालेखापरीक्षकले दिएको छ । हालै सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदनमा गैरकर राजस्वको दरअन्तरगत इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्रविधिको […]

बंगलादेशमा सरकारले बन्द गर्यो मोबाइल इन्टरनेट सेवा

२० श्रावण २०७५, आईतवार

ढाका । बंगलादेशमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । बंगलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको […]