५,००० एमएएच ब्याट्रीसँगै लन्च हुने मोटोरोलाको नयाँ फोन मोटो जी ८ पावर लाइट

६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी मोटोरोलाले हालैमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो मोटो जी ८ सीरीजलाई बढाउँदै दुई नयाँ स्मार्टफोन मोटो जी स्टाईलस र मोटो जी ८ पावर लाई लन्च गरेको थियो […]