मोटोरोला फ्रन्टियर २२ दुई सय मेगापिक्सेल क्यामरा र १२५ वाट चार्जरको साथ आउँदै

१४ माघ २०७८, शुक्रबार

मोटोरोलाले फ्रन्टियर २२ नामक नयाँ फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ। गत हप्ता, स्मार्टफोनको बारेमा केही विवरणहरू इन्टरनेटमा देखा पर्‍यो, जसले सुझाव दिन्छ कि यो २०० मेगापिक्सेल प्राथमिक क्यामराको साथ आउनेछ। […]