१० भाद्र २०७७, बुधबार
मोजिल्लाले भर्खरै एन्ड्रोइडको लागी यसको अद्यावधिक फायरफक्स ब्राउजर जारी गरेको छ जसमा कयौं नयाँ सुविधाहरू र अप्टिमाईजेसन थप गरेर ल्याएको छ । तिनीहरू मध्ये धेरै प्रत्यक्ष ब्राउजरको डेस्कटप संस्करणबाट आउँदैछन्। […]
८ असार २०७७, सोमबार
फायरफक्स वेब ब्राउजर निर्माता कम्पनी, मोजिलाले अब भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) सेवा सुरू गर्ने तयारी गर्दैछ। कम्पनीले एन्ड्रोइड, क्रोमबुक र विन्डोजको लागी प्राइभेट भीपीएन शुरु गर्ने घोषणा गरेको छ। मोजिलाका […]
२७ चैत्र २०७६, बिहीबार
इन्टरनेट ब्राउजर कम्पनी मोजिल्लाले फायरफक्सकोे नयाँ भर्सन सार्वजनिक गरेको छ । मोजिल्लाले नयाँ एड्रेस बारसहितको भर्सन ७५ लन्च गरेको हो । मोजिल्लाले एड्रेस बारमा नयाँ सुधार गर्दै त्यसलाई ठूलो आधारमा […]
५ माघ २०७६, आईतवार
काठमाडौं । माइक्रोसफ्टले आफ्नो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोररमा देखिएको जोखिमको बारेमा शुक्रबार सेक्यूरिटी एडभाइजरी जारी गरेको छ । कम्पनीले हालै जारी गरेको सो सेक्यूरिटी एडभाइजरले आक्रमण हुनसक्ने जोखिम देखिएको जानकारी […]
७ कार्तिक २०७६, बिहीबार
काठमाडौं । इन्टरनेट ब्राउजर मोजिल्लाले हालै फायरफक्सको नयाँ भर्सन सार्वजनिक गरेको छ। फायरफक्स ७० भर्सनका साथमा एचटिटिपी र एचटिटिपीएस साइटहरुको लागि नयाँ सुरक्षा संकेतहरु उपलब्ध गराएको छ । नयाँ भर्सनमा […]
५ कार्तिक २०७६, मंगलवार
काठमाडौं । इन्टरनेट ब्राउजर मोजिल्ला फायरफक्समा स्वचालितरुपमा पेज रुपान्तरण फीचर आउने भएको छ । यसको लागि मोजिल्लाका डेभलपरहरुले अटोमेटिक पेज ट्रान्सलेसन फीचरको लागि काम गरिरहेका छन् । यस्तो फीचर अर्को […]
२६ भाद्र २०७६, बिहीबार
काठमाडौं । इन्टरनेट ब्राउजर फायरफक्सको निर्माता मोजिल्लाले गत साता मात्र प्रयोगकर्ताहरुलाई ट्रयाक गर्ने थर्ड पार्टि ट्रयाकरहरुलाई बन्द गर्ने घोषणा गरेको थियो । अहिले कम्पनीले फेरी फायरफक्स यूजरलाई वेबमा अझ बढि […]