एनसेलका ग्राहकले आफ्नै छनोटको मोबाइल नम्बर लिन सक्ने, ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा

४ असार २०८१, मंगलवार

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होलारु एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिदैन बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब […]