स्वास्थ्य सेवा विभागमा संचालन भएन ५० लाखको सफ्टवेयर, गंगालालमा सफ्टवेयर नै नबनाई १ करोड भुक्तानी

३१ असार २०७९, शुक्रबार

स्वास्थ्य सेवा विभागले करिब ५० लाखमा किनेको सफ्टवेयर संचालनमा नै नल्याएको देखिएको छ। विभागले इलेक्ट्रोनिक हेल्थ रेकर्ड खरिद गरेपनि सफ्टवेयर प्रयोगमा नल्याएको भन्दै महालेखापरीक्षकले संचालनमा ल्याउन भनेको हो। महालेखापरीक्षकको उनन्साठीऔं […]