चीनको टेक जायन्टका सिईओले साझा गरेको प्राचीन कविताले कम्पनीको सेयर धरासायी

२९ बैशाख २०७८, बुधबार

चिनियाँ खाद्य डेलिभरी जायन्ट मेटुआनको सेयरहरू तिब्रगतिले कम भएको छ जतिबेला यसको मालिकले सोशल मीडियामा १,००० वर्ष पुरानो कविता साझा गरेका थिए। फर्मको अर्बपति प्रमुख कार्यकारी वाङ्ग झिंगले झाङ्गझीद्वारा लिखित […]