मेटाको आम्दानी घटेसँगै मार्क जुकरबर्गले एकैदिनमा गुमाए ३१ अर्ब डलर

२२ माघ २०७८, शनिबार

मेटा प्लेटफर्म्स इंकको चौथो त्रैमासिक नतिजा अपेक्षाभन्दा कम आएपछि मार्क जुकरबर्गको सम्पत्ति एकैदिन ३१ अर्ब डलरले घटेको छ। जुकरबर्गको सम्पत्तिमा यो सबैभन्दा ठूलो एकदिवसीय गिरावट हो। मेटा स्टकमा बुधबार ऐतिहासिक […]