महँगियो टाटा नेक्सन ईभी

२९ असार २०७९, बुधबार

टाटा नेक्सन ईभी भारतमा सर्वाधिक बिक्री हुने विद्युतीय कार मध्ये एक हो। नेपालमा पनि टाटा नेक्सन इभीको लोकप्रियता बढ्दो क्रममै छ। टाटाले प्यासेन्जर सेग्मेन्ट ईभीमा नेक्सन र टिगोर बिक्री गर्दै […]