शाओमी पहिलो पटक नेपाली टेलिभिजन बजारमा प्रवेश, ५५ र ४३ इन्चका स्मार्ट टिभी सार्वजनिक

२ आश्विन २०७७, शुक्रबार

शाओमी पहिलो पटक नेपालको टेलिभिजन बजारमा प्रवेश गरेको छ । शाओमी नेपालले शुक्रबार दशैं उत्सवको लाभ लिँदै दुईवटा नयाँ उत्पादन-मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो […]