गूगल आफ्नो नयाँ च्याटबोट ‘मीना’ मा काम गर्दै , मानिसहरुको जसरी नै जवाफ दिने

१९ माघ २०७६, आईतवार

काठमाडौं । गूगल हालका दिनमा मानिसहरुको जस्तै ब्यवहार गर्ने च्याटबोटमा काम गरिरहेको छ । यस च्याटबोटमा हाल कन्जुमर र उद्योगीहरुले निकै रुचि देखाएका छन्। गएको दशकमा नै च्याटबोटमा ट्रान्सफरमेशन देखिएको […]