चिनियाँ स्मार्टफोन मेकर भीभोले भी ११ सार्वजनिक गर्यो, नेपाली बजारमा छिटै आउने

१० आश्विन २०७५, बुधबार

काठमाडौँ । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्नो मिड रेन्जको स्मार्टफोन भीभो भी ११ सार्वजनिक गरेको छ । कम्पनीले यसअघि भीभो भी ११ प्रो सार्वजनिक गरेको थियो । नयाँ स्मार्टफोन […]