गूगल प्ले स्टोरमा एक महिनामै भेटिए १७२ जोखिमयुक्त एप्सहरु, एडवेयरयुक्त छन् अधिकांश एप्स

१६ आश्विन २०७६, बिहीबार

काठमाडौं । अनुसन्धानकर्ताहरुले गूगल प्ले स्टोरमा सेप्टेम्बर महिनामा मात्रै १७२ वटा भाइरसयुक्त एप्स भेटेका छन्, जसमध्ये ३३५ मिलियन इन्स्टल भईसकेको भेटिएको हो । इसेलका अनुसन्धाकर्ता लुकास स्टेफान्कोका अनुसार प्रमुख १७२ […]