स्मार्टच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानीको लागी सम्झौता

२९ चैत्र २०७८, मंगलवार

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र स्माटकार्ड नेपाल (माइपे वालेट) वीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ। काठमाडौँमा सोमबार […]