माइक्रोसफ्टको डिफेन्डर एन्टिभाइरस अब एन्ड्रोइड स्मार्टफोनका लागि उपलब्ध

१५ असार २०७७, सोमबार

केही महिना अघि माइक्रोसफ्टले एन्ड्रोइड अपरेटिङ्ग सिस्टम चलाईरहेका मोबाइल डिभाइसहरूको लागि प्रोप्राईटरी माइक्रोसफ्ट डिफेन्डर एन्टिभाइरस जारी गर्ने प्रतिज्ञा गरेको थियो। अब कम्पनीले सो एपको निःशुल्क प्रिभ्यू भर्सन जारी गरेको छ। […]

ताजा समाचार