माइक्रोसफ्टको टिम्समा २५ हजार जना सहभागी हुनसकिने, कयौं नयाँ फीचरहरु आउँदै

१० आश्विन २०७७, शनिबार

माइक्रोसफ्टले मंगलबार धेरै नयाँ फीचरहरु घोषणा गरेकोछ जुन छिट्टै यसको भिडियो कन्फरेन्सिङ्ग एप ‘टिम्स’ मा थप हुनेछ। माइक्रोसफ्ट टिम्समा हाल ५ हजार सदस्यहरू थप्न सक्दछ, तर चाँडै सहभागीहरूको संख्या बढ्नेछ। […]