माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक

१८ श्रावण २०७९, बुधबार

माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक भएको छ। कम स्टोरेज भएको एन्ड्रोइड प्रयोगकर्ताको आवश्यकतालाई मध्यनजर गरेर माइक्रोसफ्ट आउटलुक लाइट भर्जन एप सार्वजनिक गरिएको हो। लाइट भर्जन मार्फत कम्पनी एन्ट्री लेभल […]

ताजा समाचार