उपप्रधानमन्त्री पोखरेल र महावीर पुनबीच भेट, आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने भनाई

२६ बैशाख २०७८, आईतवार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा म्यागासेसे पुरस्कार बिजेता एवं चर्चित नेपाली बैज्ञानिक महावीर पुनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाईँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष […]