सामाजिक सञ्जालमा बैंकका बारेमा दुस्प्रचार गर्नेलाई कानूनी कारबाही गर्नुपर्छ: गभर्नर अघिकारी

३२ श्रावण २०८१, शुक्रबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदा त्यस्ता व्यक्तिहरुमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताएका छन्। आज सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिमा […]

डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने गभर्नर अधिकारीको सुझाब

११ कार्तिक २०७८, बिहीबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन्। बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआर कोडबाट गरिने कारोबारको शुरुवात गर्दै गभर्नर अधिकारीले अबको […]

स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश

३१ भाद्र २०७८, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघले स्टार्ट अपको विस्तारका लागि आवश्यक पर्ने कर्जा सुबिधाका लागि गरेको स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकका गर्भनरलाई बुझाएको छ। परियोजना […]

विद्युतीय भुक्तानीको कारोबार सीमा पुनरावलोकन गर्ने योजनामा राष्ट्र बैंक

२ फाल्गुन २०७७, आईतवार

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको हालको कारोबार सीमालाई बढाउने योजना लिएको छ। केन्द्रिय बैंकले पछिल्लो दिनमा विद्युतीय कारोबारलाई प्रबद्र्धन गरिरहेको बेलामा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहित गर्न […]

सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, सिन्धुलीमाडीमा क्युआर कोड भुक्तानी सेवा शुरु

३० माघ २०७७, शुक्रबार

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो। नेपाल राष्ट्र […]

कुलेश्वरको फलफूल बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

१६ माघ २०७७, शुक्रबार

नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी […]

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्ग प्रबर्द्धन गर्न क्यूआरबाट भुक्तानीको सुरुवात

१० पुष २०७७, शुक्रबार

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत नक्साल, काठमाडौं स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ। नेपाल राष्ट्र बैंक, सानिमा […]

क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी बिस्तार गरिनेः गभर्नर अधिकारी

१० चैत्र २०७७, मंगलवार

देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ्ग’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा मंगलबार जनकपुरमा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ […]