चिप अभावका कारण फोर्डको ‘मच-ई’ इलेक्ट्रिक भेहिकलको डेलिभरीमा ढिलाई

२८ श्रावण २०७८, बिहीबार

विश्वव्यापी चिप अभावका कारण सबै प्रकारका उद्योगहरुमा समस्या पैदा भईरहेको कारणले अटोमेकर फोर्डले आफ्नो ‘मच-ई’ इलेक्ट्रिक भेहिकलको ढुवानीमा ढिलाई गरिरहेको छ। कम्पनीले यसबाट प्रभावित मालिकहरुलाई उनीहरुको डेलिभरी कम्तीमा ६ हप्ता […]