प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालयहरु, डिजिटल हाजिरी र मल्टिमिडियाबाट अध्यापन

७ कार्तिक २०७६, बिहीबार

खलङ्गा । जुम्लाका सिंजा गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । सिंजा गाउँपालिका–६ […]