मनीग्रामद्वारा सीमा पार रेमिट्यान्स सेवा विस्तारका लागी इसेवा मनी ट्रान्स्फरसँग साझेदारी

९ बैशाख २०७८, बिहीबार

मनीग्राम इन्टरनेसनल, सीमा पार पिटुपी रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने कम्पनीले आज एफ वान सफ्ट ग्रुपको सहायक, इसेवा मनी ट्रान्स्फर, नेपालको छिटो उदयीमान “पहिले डिजिटल” रेमिट्यान्स […]