मनकामना केबलकार डिजिटल प्रविधिमा सञ्चालन गर्न तीन चरणमा स्तरोन्नती

१९ चैत्र २०७७, बिहीबार

मनकामना केबलकारको स्तरोन्नति हुने भएको छ। नयाँ नयाँ प्रविधिको विकास भएसँगै केबलकारलाई नयाँ प्रविधियुक्त बनाउन लागिएको कम्पनीले जनाएको छ। २०५५ सालदेखि संचालनमा आएको मनकामना केबुलकार अब डिजिटल प्रविधिमा रुपान्तरण हुने […]

ताजा समाचार