५ आश्विन २०७७, सोमबार
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै परीक्षा लिने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ। सुर्खेतस्थित विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा लिने […]