चीनको मार्स रोभरले भेट्टायो मंगल ग्रहमा पुरानो समुद्री किनारा, कुनै बेला बस्ती रहेको भनाईलाई थप बल पुग्ने

१६ फाल्गुन २०८१, शुक्रबार

मङ्गल ग्रह हिजो आज चिसो मरुभूमि जस्तै छ, जहाँ ढुंगा र धुलो मात्र पाइन्छ। तर ४ अर्ब वर्षअघि, यो ग्रहमा खोलाहरू, तालहरू र यहाँसम्म कि बालुवायुक्त समुद्री किनारहरू समेत थिए। […]

चीनको झुरोङ अन्तरिक्ष यानको तथ्याङ्कले दियो मंगल ग्रहमा पहिले महासागर र समुद्र तट रहेको प्रमाण

१४ फाल्गुन २०८१, बुधबार

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित अनुसन्धान तथ्याङ्क अनुसार, वैज्ञानिकहरूले मंगल ग्रहमा पहिले महासागर र समुद्र तटहरू थिए भन्ने प्रमाण फेला पारेका छन्। यो खोज आजको मंगल ग्रहको […]

मंगल ग्रहको सतहमा देखिएका यी भयंकर सिमीका दानाजस्ता वस्तु के हुन्? के त्यहाँ विरुवा हुर्कन सम्भव छ? यस्तो छ तथ्य

३ माघ २०८१, बिहीबार

नासाको एउटा स्याटेलाइटले मंगल ग्रहको सतहमा रहेका बालुवाको पहाडमा जमेर बसेका भयंकर आकारका किड्नी बिन अर्थात् राज्मा सिमीका गेडाहरुको आकारमा रहेका वस्तुहरु भेटेको छ। उक्त स्याटेलाइटले पठाएको फोटोमा विशाल राज्मा […]

करोडौं वर्षअघि मंगल ग्रहको तातोपानीमा एलियनहरु बाँचेको हुनसक्ने: अध्ययन गर्दै वैज्ञानिकहरु

२२ मंसिर २०८१, शनिबार

वैज्ञानिकहरूले मङ्गल ग्रहमा प्राचीन समयमा तातो पानी बग्ने प्रमाण फेला पारेका छन्, जुन अहिलेसम्मको सबैभन्दा पुरानो प्रत्यक्ष प्रमाण हुनसक्छ। यसले आज सुख्खा र उजाड देखिने मङ्गल ग्रह कुनै बेला जीवनलाई […]

चिनियाँ रोभरले मंगल ग्रहमा भेट्यो ३ अर्ब ४२ करोड वर्ष पुरानो महासागरको प्रमाण

२८ कार्तिक २०८१, बुधबार

धेरै अनुसन्धानले मंगल ग्रहमा महासागर भएको पुष्टि गरेको छ। नासासहित युरोपेली अन्तरिक्ष एजेन्सीले यसको प्रमाण फेला पारेको छ। हाल चीनको झुरोङ रोभरको सहयोगमा वैज्ञानिकहरूले नयाँ प्रमाण सङ्कलन गरेका छन्। यसले […]

भविष्यमा चन्द्रमा र मंगल ग्रहको अनुसन्धानमा रिमोट कन्ट्रोलबाट सञ्चालित रोबोटहरुले सघाउने

६ कार्तिक २०८१, मंगलवार

चाँडै नै पृथ्वीमा रहेका मानव अपरेटरहरूले चन्द्रमामा काम गरिरहेका ‘टेलिओपरेटेड रोभर’ अर्थात् परबाट सञ्चालन गरिएका रोबोटहरूलाई भर्चुअल रूपमा नियन्त्रण गर्न सक्ने आकलन गरिएको छ। यसले नमुना सङ्कलन गर्ने, खन्ने काम […]

मंगल ग्रहको हिउँमुनि ‘एलियन’ हरु लुकेर बसेका हुनसक्ने प्रवल सम्भावना-रिपोर्ट

३ कार्तिक २०८१, शनिबार

मंगल ग्रहमा प्रकाश संश्लेषण (फोटोसिन्थेसिस) हुने अवस्था सतह मुनिको धुलोयुक्त बरफमा हुन सक्छ भन्ने नयाँ अनुसन्धानले सुझाव दिएको छ। प्रकाश संश्लेषण भनेको बोटबिरुवा, एल्गी र सायानोब्याक्टेरिया जस्ता जीवित प्राणीहरूले रासायनिक […]

मंगल ग्रहमा अन्तरिक्ष यात्रीलाई ५ सय दिनसम्म बसाउने नासाको योजना

२५ आश्विन २०८१, शुक्रबार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा धेरै मिशनहरू योजना गरिरहेको छ, जसमा मंगल ग्रहमा अन्तरिक्ष यात्रीहरू पठाउने पनि समावेश छ। द कन्भर्जेसनको रिपोर्ट अनुसार नासाले सन् २०३५ सम्ममा मंगल ग्रहमा […]

सन् २०२६ भित्र पाँचओटा मानवरहित स्टारशिप मंगल ग्रहमा पठाउने स्पेसएक्सको लक्ष्य

७ आश्विन २०८१, सोमबार

स्पेसएक्सले दुई वर्ष भित्रमा करिब पाँच वटा मानवरहित स्टारशिप मिशन मङ्गलमा पठाउने योजना बनाएको छ। यो जानकारी कम्पनीका सीईओ इलन मस्कले आइतबार सामाजिक सञ्जाल एक्समा राखेका हुन्। यो महिनाको सुरुमा […]

चीनले सन् २०२८ मा मंगल ग्रहको नमूना फिर्ता अभियान सुरु गर्ने लक्ष्य

२४ भाद्र २०८१, सोमबार

चीनले मंगल ग्रहबाट नमूनाहरू फिर्ता ल्याउने लक्ष्य राख्दै सन् २०२८ मा दुईओटा प्रक्षेपणमार्फत तियानवेन-३ मिसन गर्ने योजना बनाएको चिनियाँ अन्तरिक्ष विज्ञले गत बिहीबार बताएका छन्। चीनको मंगल ग्रह नमूना-फिर्ता अभियानका […]

मंगल ग्रहमा अन्तरिक्ष यात्रीहरूका लागि नासाले भेट्टायो टाउको लुकाउने ठाउँ

६ असार २०८१, बिहीबार

अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा निरन्तर मिशनहरू सञ्चालन गरिरहेको छ, र यहाँ जीवनका संकेतहरू खोजिरहेको छ। साथै, मंगल ग्रहमा जीवन फस्टाउन सक्छ कि सक्दैन भन्ने सम्भावनाको खोजी भइरहेको छ। यद्यपि, […]

मंगल ग्रहबाट नमूना फिर्ता ल्याउने मिशन समस्याग्रस्त भएपछि नासाले नयाँ आइडियाहरू खोज्दै

२७ जेष्ठ २०८१, आईतवार

हालैका महिनाहरूमा नासाको ‘मार्स स्याम्पल रिटर्न’ कार्यक्रमले हालैको ११ अर्ब डलरको योजना निकै महँगो भएको बताएपछि धेरै समस्यामा परेको छ। अवस्थित मार्स नमूना रिटर्न (एमएसआर) मिशन योजनालाई अन्ततः रातो ग्रहको […]

मंगल ग्रहबाट नमूनाहरू फिर्ता ल्याउन नासाले थप हेलिकप्टरहरू पठाउँदै

२४ श्रावण २०७९, मंगलवार

नासाको पर्सिभेरन्स रोभरले एक वर्ष पहिले मंगल ग्रहबाट आफ्नो पहिलो नमूनाहरू सङ्कलन गरेको थियो र तिनीहरू सम्भवतः सन् २०३३ मा पृथ्वीमा आउनेछन् तर युरोपको नमूना सङ्कलन गर्ने मार्स रोभरहरूको सहयोग […]

मंगल ग्रहमा रहेको नासाको इन्जेनुइटी हेलिकप्टरले अस्थाई बिश्राम लिँदै

३२ असार २०७९, शनिबार

नासाको इन्जेनुइटी हेलिकप्टरले मंगल ग्रहको आकाशमा उडान गर्नबाट विश्राम लिइरहेको छ। हालको मंगल मिशनको निरीक्षण गरिरहेको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) ले हेलिकप्टरको सौर्य ऊर्जाबाट चल्ने ब्याट्रीलाई हाल त्यसको वरिपरि घुमिरहेको […]

यूरोपेली अन्तरिक्ष एजेन्सीद्वारा मंगल ग्रहको आश्चर्य लाग्ने तस्बिर सार्वजनिक

४ फाल्गुन २०७८, बुधबार

यूरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले मंगल ग्रहको सतहको एउटा आश्चर्गजनक तस्बिर सार्वजनिक गरेको छ। यसमा हावाहरुले कसरी दृश्यको आकार लिइरहेका छन् भन्ने देखाइएको छ। तस्बिरमा मंगल ग्रहको साउथ हाइल्याण्डस क्षेत्रमा रहेको […]

मंगल ग्रहको विशाल उपत्यकामा एक मिटर तल पानीको भण्डार

४ पुष २०७८, आईतवार

मंगल ग्रहमा ठूलो मात्रामा पानी भेटिएको छ । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले यो जानकारी दिएको छ। नयाँ अध्ययनका अनुसार मंगल ग्रहको भ्यालेस मरिनेरिस उपत्यकाको सतह मुनि नदेखिनेगरी रहेको पानी […]

नासाको पर्सिभेरन्सले मंगल सतहमा नमूना संकलनको दोस्रो प्रयास गर्ने

८ भाद्र २०७८, मंगलवार

नासाको मार्स रोभर पर्सिभेरन्स आउँदो सातामा हुने अर्को प्रयासको लागी तयार हुँदैछ, जसमा मार्टियन चट्टानहरुलाई छेड्ने काम हुनेछ। यसअघि यस महिनाको शुरुमा पहिलो प्रयासको रूपमा नासाका ईन्जिनियरहरुले अपेक्षा गरे अनुरूप […]

नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहको चट्टानको नमूना संकलन गर्न असफल

२५ श्रावण २०७८, सोमबार

नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा चट्टान अर्थात ‘मार्टियन रक’ को नमूना संकलन गर्ने पहिलो प्रयास असफल भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार जेजेरो क्रेटरको प्रारम्भिक नमूनाको क्रममा “कुनै ढुंगा वा […]

नासाद्वारा प्रक्षेपण गरिएको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा सुरु गर्यो अनुसन्धान

२३ फाल्गुन २०७७, आईतवार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा प्रक्षेपण गरेको पर्सिभेरन्स रोभर नामको अन्तरिक्ष यानले मंगल ग्रहको सतहमा अनुसन्धान सुरु गरेको छ। एजेन्सीले रोभरले मंगल ग्रहको सतहमा हिँडडुल गर्न थाले पनि धेरै दूरी तय […]

हेर्नुस् नासाको पर्सिभेरन्स रोभरले पठाएको मङ्गल ग्रहको रोमान्चक तस्विरहरु

२० फाल्गुन २०७७, बिहीबार

मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी अन्तरिक्ष यान पर्सिभेरन्स रोभरले अनौठा र रोमान्चक तस्विरहरु पठाएको छ । अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)’ को पर्सिभेरन्स […]

यस्तो छ मंगल ग्रह: नासाको पर्सिभेरन्स रोभरको १०० दिनको प्रमुख तस्वीरहरु

२४ जेष्ठ २०७८, सोमबार

नासाको पर्सिभेरन्स रोभर मंगल ग्रहमा अवतरण गरेको १०० दिनपछि पूरा भएको छ । यस समयमा, रोभर लगातार सुक्ष्म जीब अस्तित्वको संकेतहरु खोजि गरिरहेको छ। यसको साथमा, रोभरले सो ग्रहको विगतको […]

नासाद्धारा मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर अभियान बिस्तारको घोषणा

१८ बैशाख २०७८, शनिबार

अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर अभियान बिस्तार गर्ने घोषणा गरेको छ। नासाले ड्रोनको पहिलो तीन उडानहरू इन्जेनुइटीले निकै राम्रोसँग काम गरेको बताउँदै यो अब प्रदर्शन चरणबाट […]

मंगल ग्रहमा पहिलो पटक इन्जेनुइटी हेलिकप्टर उडानको परीक्षण गरिँदै

६ बैशाख २०७८, सोमबार

नासाले मंगल ग्रहमा पुर्याएको सानो हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान गर्न तयार भएको छ । सोमबारका लागि यो सानो हेलिकप्टर पहिलोपटक पृथ्वीभन्दा बाहिरको ग्रहमा उडान गर्न तयार भएको हो। नासाको मंगलयान […]

मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान अप्रिल १४ मा मात्र हुने

२९ चैत्र २०७७, आईतवार

मंगल ग्रहको सतहमा खुला आकाशमुनि रहेको सानो ड्रोन हेलिकप्टर इन्जेनुइटीको पहिलो उडान आउँदो अप्रिल १४ मा मात्र हुने भएको छ । यसअघि अप्रिल ११ तारिखमा गर्ने योजना रहेकोमा शुक्रबार राति […]

अप्रिल ११ मा उडान भर्ने इन्जेनुइटी हेलिकप्टरले मंगल ग्रहको धरातलमा पाइला टेक्यो

२२ चैत्र २०७७, आईतवार

नासाको पर्सिभेरन्स रोभरले यसमा रहेको इन्जेनुइटी हेलिकप्टरलाई मंगल ग्रहको धरातलमा उतारेको छ। पहिले अप्रिल ८ र हाल आएर अप्रिल ११ मा मंगल ग्रहमा उडान भर्ने तालिका रहेको उक्त विशेष हेलिकप्टर […]