नासाद्धारा मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर अभियान बिस्तारको घोषणा

१८ बैशाख २०७८, शनिबार

अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो मंगल ग्रहमा रहेको ड्रोन हेलिकप्टर अभियान बिस्तार गर्ने घोषणा गरेको छ। नासाले ड्रोनको पहिलो तीन उडानहरू इन्जेनुइटीले निकै राम्रोसँग काम गरेको बताउँदै यो अब प्रदर्शन चरणबाट […]