नेपाल टेलिकमको वेबसाइट अब नयाँ डिजाइनमा, अनलाइनबाटै यी सेवाहरु लिन सकिने

१२ श्रावण २०७७, सोमबार

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको छ । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ । वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको […]